Lokantar
नेपाली कांग्रेसले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा लगाइएको भन्सार शुल्क फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले आइतबार विज्ञप्तिमार्फत् सरकारको उक्त कदम जनविरोधी, अव्यवहारिक र असंवेदनशील भएको बताउँदै तत्काल पुनर्विचार गर्न माग गरेका हुन् । कांग्रेसले खुला सीमाका कारण सीमावर्ती नागरिकहरूले दैनिक उपभोग्य वस्तु भारतबाट सस्तोमा ल्याएर जीवन निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्तो निर्णयबाट विशेषगरी मधेशका ज्यालादारी मजदुर, साना किसान र...
Go to News Site