पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु | Collector
Gorkhapatra
पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु
इलाम, वैशाख ६ गते । जिल्लाको सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ । अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षकलाई सहभागी गराइए...