Collector
राष्ट्रियसभा अध्यक्ष र अस्ट्रेलियाका सभामुखबीच भेट​ | Collector
राष्ट्रियसभा अध्यक्ष र अस्ट्रेलियाका सभामुखबीच भेट​
Lokantar

राष्ट्रियसभा अध्यक्ष र अस्ट्रेलियाका सभामुखबीच भेट​

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औं महासभामा सहभागी हुन त्यहाँ पुगेका उनीहरूबीच भेट भएको हो । भेटमा उनीहरूबीच नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । अस्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका ला...

Go to News Site