Lokantar
कोशी प्रदेशको संसदीय राजनीति अहिले रोचक संक्रमणकालबाट गुज्रिरहेको छ। प्रदेशसभाका ठूला दलभित्र प्रमुख सचेतक र संसदीय दलको नेता चयनमा देखिएको अलमल, पद रिक्तता र साना दलको 'एकलौटी' अभ्यासले यहाँको संसदीय दृश्यलाई निकै कौतूहलपूर्ण बनाएको छ। कतै शक्तिशाली मानिने पदहरू महिनौँदेखि खाली छन् भने कतै नेताहरू 'अस्थायी' को ट्याग भिरेर काम चलाइरहेका छन्। सबैभन्दा रोचक पक्ष त के छ भने ठूला दलहरू पद र भागबण्डाको किचलोमा अल्झिरहँदा एउटा दलकी एक्ली सांसद भने सबै झमेलाबाट मुक्त भई ढुक्कसँग बसेकी छिन्। ...
Go to News Site