Collector
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं : महामन्त्री पौडेल | Collector
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं : महामन्त्री पौडेल
Lokantar

क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको ‘डिजिटल’ अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । महामन्त्री पौडेलले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले ‘जरा’ अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रम क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न खोजिएको बताए । उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको उल्लेख गरे । '...

Go to News Site