कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै | Collector
Gorkhapatra
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
मुस्ताङ, वैशाख ६ गते । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी-छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति...