Collector
सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक | Collector
सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक
Lokantar

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको तलबभत्ता अब 'अर्धमासिक' रूपमा वितरण गर्ने व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले वैशाख ४ गते अर्थमन्त्रीस्तरको निर्णयअनुसार सो परिपाटीको सुरुवात गर्न पत्राचार गरेको हो। मन्त्रालयका सहसचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित सो पत्रमा अर्धमासिक रूपमा तलब वितरणका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ। सरकारको यो...

Go to News Site