Lokantar
शल्यक्रियापश्चात् शनिबार अस्पतालबाट डिस्चार्ज भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपासँग पार्टी एकतासम्बन्धी कुनै कुरा नभएको बताएका छन् । आफ्नो स्वास्थ्य लाभको कामना गर्न नेकपाका संयोजक प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू अस्पतालमा आउँदा भेट भएपनि ओलीले उनीहरूसँग पार्टी एकतासम्बन्धी कुनै पनि औपचारिक वा अनौपचारिक कुराकानी नभएको स्पष्ट पारेका हुन्। हाल निवासमै आराम गरिरहेका ओलीलाई भेट्न पुग्दा आफूहरुलाई उनले यस्तो जानकारी गराइएको एमाले नेता विशाल भट्टराईले आइतबार जानकारी दिए ।&n...
Go to News Site