अन्नपूर्ण क्षेत्रका हिमालमा आरोहण,सगरमाथा क्षेत्रको बाटै खुलेन | Collector
Gorkhapatra
अन्नपूर्ण क्षेत्रका हिमालमा आरोहण,सगरमाथा क्षेत्रको बाटै खुलेन
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ७ गते । अन्नपूर्ण, धवलागिरि, अमादब्लमलगायतका हिमालमा वसन्तकालीन आरोहण सुरु भए पनि सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणको बाटो खुल्न विलम्ब भएको छ...