Collector
सोमबार ६ प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना | Collector
सोमबार ६ प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Lokantar

सोमबार ६ प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।   यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।  कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू&ndash...

Go to News Site