Collector
गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्टको माग | Collector
गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्टको माग
Lokantar

गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

 जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ। सोमबार प्रवक्ता विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व निम्त्याउने उल्लेख गरिएको छ। आफ्नैविरुद्ध छानबिन भइरहेको अवस्थामा मन्त्री पदमा रहिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत भएको भन्दै निष्पक्ष न्यायका लागि पदत्याग आवश्यक रहेको जिकिर गरिएको छ। मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का राजनीतिक ...

Go to News Site