Lokantar
नौसैनिक नाकाबन्दीअन्तर्गत खाडी क्षेत्रमा इरानी झण्डा बोकेको एक कार्गो जहाज नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत ‘टुस्का’ नामक जहाजलाई रोक्न दिइएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी नौसेनाले नियन्त्रणमा लिएको उल्लेख गरेका छन् । यसबारे इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यस घोषणासँगै ह्वाइट हाउसले इरानसँगको युद्ध अन्त्यका लागि हुने दोस्रो चरणको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा प्रतिनिधिमण्डल पाकिस्तान जान...
Go to News Site