काठमाडौँ, वैशाख ७ गते । खेलकुदमा कुनै कुनै राष्ट्रबिचको प्रतिद्वन्द्विता हेर्नलायक हुन्छ । यस प्रकारको प्रतिद्वन्द्विता नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच हुने खेलमा पनि रहन्छ...