झापा दोस्रो पटक विराट गोल्डकप च्याम्पियन | Collector
Gorkhapatra
झापा दोस्रो पटक विराट गोल्डकप च्याम्पियन
खेमराज सापकोटारानी (विराटनगर), वैशाख ७ गते । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा...