Onlinekhabar
७ वैसाख, खोटाङ । खोटाङमा आयोजना गरिएको ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनी’ स्थलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित जालपा आविका विद्यार्थीलाई ‘पाले भाइ’ नाम दिइएको सेमी-अटोमेटिक रोबोर्टको बारेमा जानकारी दिन भ्याइनभ्याइ थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित हिमालय माविले आयोजना गरेको विज्ञान-गणित प्रदर्शनीका लागि प्रधानाध्यपक राजाकर्ण राईको ‘कन्सेप्ट’मा कक्षा ८ का छात्रा सेमीहाङमा राई, […]
Go to News Site