स्याङ्जाका संस्थागत विद्यालयमा आजदेखि नियमित पठनपाठन | Collector
Gorkhapatra
स्याङ्जाका संस्थागत विद्यालयमा आजदेखि नियमित पठनपाठन
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख ७ गते । स्याङ्जाका संस्थागत (निजी) विद्यालयले आज (सोमबार)देखि नियमित पठनपाठन सुरु गर्ने भएका छन् । ११ वटा पालिका रहेको जिल्लाका अधिकांश संस्...