Lokantar
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बस्ने गरी बैठक आह्वान गरिएको छ । यसअघि अनुशासन समितिको बैठकले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग ७ दिने समय दिएर स्पष्टीकरण सोधेको थियो । उनले पार्टीको लेटरप्याड दुरुपयोग गरेको, हुँदै नभएको पद उल्लेख गरेको लगायतका विषय उल्लेख गर्दै स्पष्टीकरण थियो । तर खड्काले स्पष्टीकरण बुझाएनन् । बरु यसको प्रतिवाद गरे । यही बीचमा कांग्रेस विवादको कानूनी निरूपण भइसकेको छ । तर राजनीति...
Go to News Site