Collector
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डामा छलफलमा हुने | Collector
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डामा छलफलमा हुने
Lokantar

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डामा छलफलमा हुने

आज सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।  बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  सांगठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा बैठक केन्द्रित हुने प्रवक्ता झाले बताए ।  बैठकको शुरूमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइनेछ ।  बैठकको एक मुख्य एजेन्डा केन्द्रीय...

Go to News Site