गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो | Collector
Gorkhapatra
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
गुल्मी, वैशाख ७ गते । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५...