एमाले र नेकपाबीच एकताको चर्चा भए पनि ठोस सल्लाह नभएको र पार्टीभित्र सुधार आवश्यक रहेको नेताहरूले बताएका छन्।