Collector
कर्मचारीलाई १५/१५ दिनमा तलब, घरमै बसेर ‘नो अब्जेक्सन लेटर’ लिन सकिने | Collector
कर्मचारीलाई १५/१५ दिनमा तलब, घरमै बसेर ‘नो अब्जेक्सन लेटर’ लिन सकिने
Lokantar

कर्मचारीलाई १५/१५ दिनमा तलब, घरमै बसेर ‘नो अब्जेक्सन लेटर’ लिन सकिने

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।  बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  सांगठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा बैठक केन्द्रित हुने प्रवक्ता झाले बताए । ०००० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष निर्वाचित सांसद...

Go to News Site