बागलुङका दुई स्थानीय तहमा विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन | Collector
Gorkhapatra
बागलुङका दुई स्थानीय तहमा विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन
नवराज नेपालीबागलुङ (गलकोट), वैशाख ७ गते । संघ सरकारको निर्णय विपरीत बागलुङका दुई स्थानीय तहले विद्यार्थी भर्ना तथा पठन–पाठन अभियान थालेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्...