पहिरो हटेपछि बेनीघाट–लार्के सडक दुई सातापछि सञ्चालनमा | Collector
Gorkhapatra
पहिरो हटेपछि बेनीघाट–लार्के सडक दुई सातापछि सञ्चालनमा
गुणबहादुर रोकासुलीकोट, वैशाख ७ गते । गोरखा जिल्लाको महत्त्वपूर्ण बेनीघाट–लार्के सडकखण्डमा गएको पहिरो हटाइएपछि दुई सातापछि पुनः यातायात सञ्चालनमा आएको छ । गत चैत २२ गतेदेखि अवरुद्ध...