Lokantar
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको छ । सार्वजनिक रूपमै 'अदालतको फैसला मान्छु, अब कार्यवाहक लेख्दिनँ' भनिसकेकाले स्पष्टीकरणको पत्र फिर्ता लिने तयारी भएको समिति स्रोतले लोकान्तरलाई जानकारी दियो । 'उहाँले सार्वजनिक रूपमा अब कार्यवाहक लेख्दिनँ भनिसक्नुभएको छ । यो नै एउटा स्पष्टीकरण हो,' स्रोतले लोकान्तरसँग भन्यो, 'त्यसैले स्पष्टीकरणको पत्र फिर्ता लिने तयारी भएको हो ।' सर्वोच्च अदालतले शुक्रबार गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिल...
Go to News Site