Collector
१२६ वर्ष लामो इतिहास बोकेको बायर्न म्युनिखको गौरवशाली यात्रा, जित्यो ३५औँ उपाधि | Collector
१२६ वर्ष लामो इतिहास बोकेको बायर्न म्युनिखको गौरवशाली यात्रा, जित्यो ३५औँ उपाधि
Lokantar

१२६ वर्ष लामो इतिहास बोकेको बायर्न म्युनिखको गौरवशाली यात्रा, जित्यो ३५औँ उपाधि

बुन्डेस लिगा फूटबलमा कीर्तिमानको पर्याय बनेको छ, बायर्न म्युनिख । सधैँ आफ्नै कीर्तिमान तोड्दै आएको बायर्न म्युनिखले फेरि बुन्डेसलिगाको उपाधि चुमेको छ । बायर्न म्युनिखले आफ्नो पछिल्लो खेलमा भीएफबी स्टुटगार्टलाई ४–२ गोलले हराउँदै बुन्डेसलिगाको उपाधि जोगाएको हो । बायर्न म्युनिखले कीर्तिमानी रूपमा ३५औँ पटक यो उपाधि चुमेको हो । जारी सिजनको जर्मन लिगमा चार खेल खेल्न बाँकी रहँदै बायर्न म्युनिखले उपाधि पक्का गरेको हो । जारी सिजनको बुन्डेसलिगमा ३० खेल खेलेको बायर्न म्युनिखले ७९ अंक जोडिसकेको छ । तालिकाको दोस्रो स्थान...

Go to News Site