पुराना राजनीतिक भाष्यको मृत्यु: बालेन र रास्वपाले जोगाउनुपर्ने तीन उपलब्धि | Collector
Onlinekhabar
पुराना राजनीतिक भाष्यको मृत्यु: बालेन र रास्वपाले जोगाउनुपर्ने तीन उपलब्धि
अन्य विशेषताहरू जे-जस्ता भए तापनि राज्य भनेको सबै नागरिकद्वारा स्वामित्व ग्रहण गरिएको सामूहिक उद्यम हो। त्यसैले, सबै नागरिकहरूलाई सम्भव भएसम्म उच्च तहमा कार्यकारी हैसियत बोक्न सक्ने तुल्याउनुपर्छ।