Collector
सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजक घिमिरेले दिए सरकारी सेवाबाटै राजीनामा | Collector
सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजक घिमिरेले दिए सरकारी सेवाबाटै राजीनामा
Lokantar

सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजक घिमिरेले दिए सरकारी सेवाबाटै राजीनामा

भदौ २३–२४ को जेनजी आन्दोलनपछि गठन भएको सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजक गणेश घिमिरेले राजीनामा दिएका छन् । जेनजी आन्दोलनपछि कर्मचारी प्रशासनमा सुधारको आवाज उठाउँदै आएका शाखा अधिकृत घिमिरेले सोमबार राजीनामा दिएका हुन् । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवलाई राजीनामा बुझाएका हुन् । राजनीतिक परिवर्तनलाई आत्मसात गरेर कर्मचारीतन्त्रले जनतालाई सेवा दिनुपर्ने भन्दै अभियानले सुधारका काम गरिरहेको थियो । दलीय ट्रेड युनियन खारेजी, कसैलाई नचिनि सार्वजनिक सेवा लिन पाउनु पर्...

Go to News Site