Onlinekhabar
काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा ‘ग्रान्ड रिहर्सल’ नामक नयाँ नाटक मञ्चन हुने भएको छ । २४ अप्रिलदेखि सुरु हुने यो नाटक १७ मेसम्म प्रदर्शन हुनेछ । उमेश तामाङको निर्देशनमा तयार भएको यो नाटक व्यंग्यप्रधान नाटक हो । अनुप न्यौपाने र उमेश तामाङले यसको अनुवाद गरेका छन् भने बुद्धि तामाङ निर्माता हुन् । नाटकमा अनुप न्यौपाने, मिलन […]
Go to News Site