Onlinekhabar
७ वैशाख, काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा स्टटगार्टलाई ४–२ ले पराजित गर्दै ३५औं उपाधि जितेको हो । आलियान्ज एरिनामा भएको खेलमा सुरुआतमा स्टुटगार्टले २१औं मिनेटमा क्रिस फ्युरिखको गोलबाट अग्रता लिएको थियो । तर त्यसपछि बायर्नले उत्कृष्ट पुनरागमन गर्यो । राफायल गुएरेरोले बराबरी गोल फर्काएपछि निकोलस ज्याक्सनले टोलीलाई […]
Go to News Site