Lokantar
गृहमन्त्री सुधन गुरुङले स्टार माइक्रो इन्स्योरेन्समा गरिएको शेयर लगानी ऋण लिएर गरिएको दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै उनले छानबिनमा सहयोग गर्ने बताएका हुन् । माइक्रो इन्स्योरेन्समा गरिएको लगानी सम्बन्धमा व्यवसायी दीपक भट्टसँग नाम जोडेर आलोचना भएपछि गुरुङले प्रष्टीकरण दिएका हुन् । आफूले ऋण लिएर लगानी गरेको र त्यसको तमसुक सुरक्षित रहेको उनले बताएका छन् । '...बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी...
Go to News Site