गृहमन्त्रीको विवादित व्यवसायी भट्टसँगको साझेदारीबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङदेन | Collector
Gorkhapatra
गृहमन्त्रीको विवादित व्यवसायी भट्टसँगको साझेदारीबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङदेन
काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पती शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको स...