Onlinekhabar
आजकल तौल बढ्ने वा नबढ्ने समस्या लगभग हरेक घरमा देखिन्छ । कसैलाई आफ्नो बढ्दो तौल धेरै भएर चिन्तित बनाउँछ भने कसैलाई पटक्कै तौल नबढेपछि हैरानी हुन्छ । यदि तपाईं पनि यस्तै समस्या भोगिरहनुभएको छ भने, दोषी हुन सक्छ तपाईंको मेटाबोलिज्म । तर धेरैजसो मानिसहरूलाई मेटाबोलिज्म भनेको के हो, यो शरीरमा कसरी काम गर्छ यसलाई आफ्नो […]
Go to News Site