Lokantar
नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटीआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । उनले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएर पूरा गरे । नेपालकै मिलन कुलुङ राई निर्धारित दूरी २७:०५:१८ सकेन्डमा पार गर्दै दोस्रो र विजय राना मगर २८:२५:१७ सकेन्डसहित तेस्रो भए । मिलन अघिल्लो संस्करणमा पनि उप–विजेता बनेका थिए । एक सय माइल्स महिला दौडमा नेपालकी आङ फुर्वा शेर्पा पहिलो भइन् । आङ फुर्वा शेर्...
Go to News Site