Collector
रास्वपा सभापति लामिछाने र अमेरिकी प्रतिनिधि कपुरबीच भेटवार्ता | Collector
रास्वपा सभापति लामिछाने र अमेरिकी प्रतिनिधि कपुरबीच भेटवार्ता
Lokantar

रास्वपा सभापति लामिछाने र अमेरिकी प्रतिनिधि कपुरबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुरबीच काठमाडौँमा भेटवार्ता भएको छ । सोमबार भएको भेटका क्रममा उनीहरूबीच नयाँ सरकारमा रास्वपाका प्राथमिकता र नेपाल–अमेरिकाबीचको सहयोगका क्षेत्रहरूका बारेमा छलफल भएको छ । भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कपुरले सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।  उनले रास्वपाको सरकारमा रहने प्राथमिकताहरू बुझ्ने अवसर मिलेको र दुई देशबीचको आपसी सहकार्यका विषयमा फलदायी संवाद भएको उल्लेख गरे...

Go to News Site