Lokantar
आजदेखि १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बैतडीको निङ्गलाशैनी खेलमैदान देहीमाण्डौँमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री शिवराज भट्टले उद्घाटन गरे । जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छात्र/छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए । जिल्लास्तरीय रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेल...
Go to News Site