Collector
पूर्वीसीमा ७२ घण्टाका लागि बन्द | Collector
पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
Lokantar

पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतको पश्चिम बङ्गालमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै पूर्वी नाका सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि ...

Go to News Site