Collector
यान्त्रिक अवस्था ठिक नभएका र बढी धुवाँ फाल्ने ५५ सवारीसाधनलाई कारबाही | Collector
यान्त्रिक अवस्था ठिक नभएका र बढी धुवाँ फाल्ने ५५ सवारीसाधनलाई कारबाही
Lokantar

यान्त्रिक अवस्था ठिक नभएका र बढी धुवाँ फाल्ने ५५ सवारीसाधनलाई कारबाही

ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने ५५ सवारीसाधनलाई कारबाही गरेको छ । सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंको थली (मुलपानी क्रिकेट ग्राउण्ड) क्षेत्रमा गरेको चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ र मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ सवारीसाधनलाई कारबाही गरेको हो । ६० वटा सवारीसाधन चेकजाँच गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइट दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अन्य अवस्था ठिक नभएका ४१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक ...

Go to News Site