Lokantar
आज देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी स्थानीय...
Go to News Site