Collector
कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भयोः सभापति थापा | Collector
कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भयोः सभापति थापा
Lokantar

कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भयोः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भएको बताएका छन् । नेपाली कांग्रेसले सोमबार हेटौँडामा आयोजना गरेको निर्वाचन समीक्षा बैठकमा उनले अदालतको फैसलासँगै कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भएकाले सबै एकजुट भई १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिए।  पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकलाई समेटेर अघि बढ्नुपर्ने बताउँदै सभापति थापाले पार्टीका सबैलाई समेटिएर अघि बढ्ने दायित्व आफूहरूको काँधमा आएको उल्लेख गरे। हालै सम्पन्न प्रतिनिधिसभा स...

Go to News Site