‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक | Collector
Gorkhapatra
‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक
काठमाडौँ, वैशाख ८ गते । चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजाल...