Collector
रुपन्देहीबाट करिब १६ लाखको अवैध सामान बरामद | Collector
रुपन्देहीबाट करिब १६ लाखको अवैध सामान बरामद
Lokantar

रुपन्देहीबाट करिब १६ लाखको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब १६ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वैशाख ६ र ७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छलेर चोरीपैठारी गरेको मूल्य १५ लाख ९० हजार १५५ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान, सवारीसाधनलाई पशु क्वारेन्टाइन कार्यालय तथा मानिसलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । ...

Go to News Site