भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा | Collector
Gorkhapatra
भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
टक्सार (भोजपुर), वैशाख ८ गते । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगिता...