भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन | Collector
Gorkhapatra
भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन
म्याग्दी, वैशाख ८ गते । जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । ६० वर्ष...