Collector
टिम कुकले एप्पलको सीईओ पद छोड्दै, कसले पदभार ग्रहण गर्नेछ ? | Collector
टिम कुकले एप्पलको सीईओ पद छोड्दै, कसले पदभार ग्रहण गर्नेछ ?
Lokantar

टिम कुकले एप्पलको सीईओ पद छोड्दै, कसले पदभार ग्रहण गर्नेछ ?

प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बीबीसीले जनाएको छ ।  औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । जोन टर्नस विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध छन् । उनी हाल एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख छन् । एप्पलमा यो परिवर्तनलाई निकै महत्वपूर्ण मानिएको छ । कुकले सन् २...

Go to News Site