Lokantar
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै स्वीकृत मापदण्ड विपरीतका सामग्री प्रयोग गर्नेमाथि निगरानी र कारबाही गर्न निर्देशन दिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. श्याम प्रसाद आचार्यद्वारा जारी परिपत्रमा विद्यालय तहमा पाठ्यक्रम विकास केन्द्रले विकास गरेका र स्वीकृति प्रदान गरेका पाठ्यपुस्तक मात्र लागू गर्नुपर्ने...
Go to News Site