पाँच सय चालिस हेक्टर वनक्षेत्रमा आगलागी | Collector
Gorkhapatra
पाँच सय चालिस हेक्टर वनक्षेत्रमा आगलागी
रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), वैशाख ८ गते । गुल्मी जिल्लाका विभिन्न १३ ठाउँमा वनक्षेत्रमा आगो लागिरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका सिनियर फरेस्टर कमल रेग्मीका अनुसार स...