लखन्देहीमा बाँध नबन्दा २० गाउँ बाढी त्रासमा | Collector
Gorkhapatra
लखन्देहीमा बाँध नबन्दा २० गाउँ बाढी त्रासमा
जनार्जन खत्रीसर्लाही, वैशाख ८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरमा दुई वर्षअघि लखन्देही खोलाले भत्काएको बाँध अझै पुनर्निर्माण नहुँदा करिब २० गाउँका स्थानीय त्रासमा...