तानसेन मेयर कप क्रिकेटको उपाधि वडा नं. ९ लाई | Collector
Gorkhapatra
तानसेन मेयर कप क्रिकेटको उपाधि वडा नं. ९ लाई
रेखीराम रानातानसेन, वैशाख ८ गते । तानसेनमा सम्पन्न तेश्रो तानसेन मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ९ ले हात पारेको छ । पाल्पाको तानसेन टुँडिखेल खेलमैदानमा आयोजित फाइनल खे...