Lokantar
मोरङमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति हटिया डाँडामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलका चालक मोहम्मद आविद मियाँले प्रहरी देखेपछि भाग्न खोज्दा नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मियाँको साथबाट ४७५ ग्राम ८२० मिलिग्राम खै...
Go to News Site