Lokantar
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एउटा आकर्षक रणनीति अघि सारेको छ, ‘पहाडी जिल्लाको बसाइँसराइ रोक्ने ।’ मुख्यमन्त्री हिक्मत कार्कीले पहाडको उराठिलो अवस्था सुधार्ने गरी बजेट निर्माण गर्न मन्त्रीहरूलाई कडा निर्देशन समेत दिएका छन् । तर, संघीय सरकारसँग माग गरिएको विशेष र समपूरक अनुदानका योजनाहरूको सूची हेर्दा सरकारको नीति र नियतबीच ठूलो खाडल देखिएको छ । प्रदेश योजना आयोगमार्फत् सिफारिस गरिएका कुल ५ अर्ब १३ करोड रुपैयाँ बराबरका २२ वटा योजनाहरूमा ‘पहाड बचाउने’ भन्दा पनि &lsquo...
Go to News Site